Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

बसको ठक्करबाट दिदीको मृत्यु, भाइ घाइते

 

मोरङ : मोरङको कानेपोखरी गाँउपालिका– ७ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

वैशाख १० गते काँकरडभिट्टाबाट विराटनगर तर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आँउदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ३५ वर्षीय हरी शर्मा, मोटरसाइकलमा सवार निजकै दिदी उदयपुरको बेलका नगरपालिका–४ कि ५५ वर्षीया कुमारी आचार्य घाइते भएका थिए।

घाइते आचार्यको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको छ। चालक शर्माको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बस चालक झापा कन्काई– ४ का ५१ वर्षीय सोमनलाल चौधरीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP