Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पहिरोका कारण घोराही–होलेरी सडकखण्ड अवरुद्ध

दाङ – वर्षाका कारण पहिरो गएपछि दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडकखण्ड  अवरुद्ध भएको छ ।

यस सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा गाडी बीच सडकमै रोकिएका छन् ।

रोल्पा रुकुम, सल्यान र प्युठान जिल्ला चल्ने गाडीसमेत यसै सडक भएर आवतजावत गर्ने भएकाले आवागमनमा समस्या भएको हो ।

वर्षायाम सुरु भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्दा घोराही–होलेरी सडक खण्डमा यात्रा गर्न जोखिम हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP