Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

ट्रक दुर्घटनामा चालकको ज्यान गयो, स्थानीयको घरमा क्षति

धनकुटा – कोशी राजमार्ग अन्तर्गत धरान – धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक गएराति अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

ट्रकका सहचालक तथा ट्रक धनी मानबहादुर कार्की भने सामान्य घाइते हुनुभएको छ । 

अनियन्त्रित भएर ट्रक पल्टिँदा सडक छेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घरमा पनि क्षति पुगेको छ । उहाँकी १२ वर्षीया छोरी अजुनु सामान्य घाइते भएकी छिन् । घरमा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट झण्डै ५० मीटर तल खसेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP