रसिकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली, तस्वीरहरू

 

 

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका कालजयी गायक तथा संगीतकार गणेश रसिकको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिस्थित विद्युतीय शवदाह परिसरमा राखिएको छ । विद्युतीय शवदाह गृहमा रसिकको अन्तेष्टि गरिने संगीतकार संघले जनाएको छ।

रसिकलाई श्रद्धाञ्जली दिनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, गायक, कलाकार तथा संगीतकारहरूको उपस्थिति रहेको थियो।  थाहा खबर

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP