Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

त्रिभुवन विमानस्थलमा ५०० भन्दा बढी नेपाली यात्रुको बिचल्ली- तस्विर

 

काठमाडौं : कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म देखियो। कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्लीमा परे।

नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत उड्ने तयारीमा रहेका यात्रु सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि उनीहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।

कतारको जनजीवन सामान्य बन्दै गएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कतार जाने उडान शुरु भएको छैन । मंगलबार बिहान १० बजेर ५ मिनेटका लागि तय भएको कतार एयरवेजको फ्लाईट पनि रद्द भएको विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सुरेश आचार्यले जानकारी दिए। यात्रुलाई हिमालयन एयरलायन्सले साँझ ६ बजे उडानको लागि बोलाएको छ। नेपाल एयरलायन्सका पदाधिकारी अहिलेसम्म पनि सम्पर्कमा नआएको यात्रुको गुनासो छ।  थाहा खबर 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP