Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जनता समाजवादी पार्टी द्वारा नागरिकता ऐन संसोधन विधेयक विरूद्ध कपिलवस्तु को विभिन्न ठांउमा प्रदर्शन

कपिलवस्तु,

जनता समाजवादी पार्टी नेपाल ले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयक लाई अंगीकृत नागरिक लाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव लाइको त्यसको विरोध मा जनता समाजवादी पार्टी नेपाल विभिन्न प्रकार को विरोध प्रदर्शन देश को विभिन्न जिला जिल्ला मा गर्दै आएको र आज 2077/3/16 गते दिन मंगलवार को जनता समाजवादी पार्टी ले देश भरी सबै जिल्ला को सदर मुकाम लगायत मुख्य सहर मा नागरिकता ऐन संसोधन 2077 मा अंगीकृत विदेशी महिला लाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भयको थिए र आज देश को राजधानी

काठमांडू लगायत सबै प्रदेश र जिल्ला हरु मा जनता समाजवादी पार्टी को नेता कार्यकर्ता हरु ले विरोध प्रदर्शन गरे र कपिलवस्तु जिल्ला मा कार्यक्रम को अध्यक्षता शैलेन्द्र कुमार यादव र कैलास अग्रहरी को नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र पठाईयो उक्त ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ ।

साथै बिरोध सभा गरियो प्रमुख अतिथि पुर्बमंन्त्री दान बहादुर चौधरी,विशिष्ट अतिथि अशोक कुमार यादव मन्तब्य सहसराम यादव,नरायन खनाल ,रबिन्द्र मिश्रा,रामप्रकाश चौधरी (बडकु)गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा ,शिवपुजन यादव,सन्तोष पान्डे,बजरंगी चौधरी ,रहिस खान,रामनिवास पुरी,ईरफान खान लगायत को नेतृत्व मा हजारौं को संख्यामा सहभागी थिए कार्यक्रम संचालन सन्दीप पान्डे ले गर्नुभएको थियो जस्को जानकारी अकरम पठान ले दिनु भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP