Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

धादिङ : नदीमा हराएको जीपकाे खोजी हुँदै

धादिङ – पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोला नजिकैको बाँदरे भीरबाट त्रिशुली नदीमा गाडी खसेर हराइरहेको छ ।

बिहीबार बिहान मुग्लिनबाट काठमाण्डौ आइरहेको जीप नदीमा खसेको हराइरहेको हो । घटनास्थलमा अहिले गोताखोरले जीप खोजी रहेको छ। जीपको नम्बर र सवारीमा कति मानिस थिए यकिन भएको छैन ।

सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्। मौवाखोला चितवन र धादिङको सिमानास्थलमा पर्दछ। केही घाँस लतारेको देखिएकाले गाडी खसेको प्रहरीले अनुमान गरेकाे छ। 

नदीमा पानीको बहाव बढी भएकोले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । नदी धमिलो भएकाेले खोजी कार्यमा बाधा भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP