Trending
flash
बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा
flash
“स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड
flash
करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान
flash
किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता
flash
कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा
flash
आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित
flash
विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु
flash
अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन
flash
कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ
flash
नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड
Nilo Masi
जन जनको खबर जन जन सम्म जस्ताको त्यस्तै
सर्च गर्नुहोस्
×
Search
मुख्य पृष्ठ
समाचार
आर्थिक
राजनीति
शिवराज टिभी
समाज
स्वास्थ्य
अपराध
खेल
मनोरन्जन
अन्य
रोचक
शिवराज पोस्ट
सिफारिस
स्वास्थ्य
सर्च गर्नुहोस्
×
Search
निलो मसि
निलो मसि
List
Grid
List
Grid
चुनौती बन्दै लामखुट्टे : जापानी इन्सेफ्लाइटिसले २३ जनाको मृत्यु
किन सर्यो दुग्ध किसान र सरकारबीचको वार्ता सानका मागबारे छलफल गर्न डाकिएको वार्ता सरेको छ। कृषिमन्त्री राम नाथ अधिकारीले मंगलबार बिहान ९ बजे किसानका प्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। तर मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपक कुमार खराल उपत्यका बाहिर गएकाले बिहान वार्ता हुन नसकेको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए। ‘सचिव बाहिर हुनु भएकोले आज बसिएन, मन्त्रीज्यूले भोली बस्ने कुरा गर्नुभएको छ’, महासचिव आचार्यले भने । सचिव डा. खरालले आफू दुग्ध सहकारीहरूसँगको छलफलका लागि चितवन पुगेका छन्। ‘डिडिसीकै दूधको सम्बन्धमा यहाँका सहकारीहरूसँग र बीमा सम्बन्धमा पनि छलफल गर्न उहाँहरूकै एउटा समूहसँग छलफल गर्न चितवन आएको छु’, सचिव खरालले भने, ‘एक चरणमा छलफल भइसकेको छ, मन्त्रीसँग वार्ता गर्दै गर्न भनेको छु, फर्किएर फेरी वार्ता गर्ने कुरा भएको छ।’ आन्दोलनले किसानहरूमा गलत सन्देश जाने भन्दै संघका प्रतिनिधिहरूसँग अवरोध नगर्न अनुरोध गरिएको समेत सचिव खरालले बताए। यसबीचमा दुग्ध किसानलाई पैसा नदिएका निकायहरूलाई नियमन गर्ने मन्त्रालय फरक फरक भएकाले पनि समस्या समाधान छिटो हुन नसकेको बुझिएको छ। दुग्ध सहकारी संस्थाहरू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागमा दर्ता भएर काम गरिरहेका छन् भने दुग्ध व्यवसायी उद्योगीहरू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्ता भएर दूध उत्पादन एवं प्रशोधन गर्दै आएका छन्। किसानका हकहितका मुद्दा कृषि मन्त्रालयसँग जोडिएको बिषय भएकाले समन्वयको काम गरिरहेको सचिव डा. खराल बताउँछन्। ‘सहकारी र दुग्ध व्यवसायी उद्योगीलाई हाम्रो मन्त्रालयले नियमन गर्दैन, त्यसैले हामी उद्योग मन्त्रालय, सहकारी मन्त्रालयसँग बसेर छलफल गरी आगामी दिनमा दूधको भुक्तानी ढिलाई हुन नदिने वातावरण सिर्जना गर्ने गरी समन्वय गरिरहेका छौं’, उनले भने। यता सरकारसँग वार्ताको तयारी सँगसँगै संघका प्रतिनिधिहरू आन्दोलनको तयारीमै छन्। संघका महासचिव आचार्यका अनुसार १९ गतेदेखि थप आन्दोलनका कार्यक्रम तय गरिएको छ। ‘अहिले जिल्ला–जिल्लामा हाम्रा साथीहरूको बैठक बसिरहेको छ, आन्दोलनको तयारी चलिरहेको छ’,उनले भने। तीन महिना देखिको दूधको भुक्तानी नपाएको भन्दै किसानहरू आइतबारदेखि आन्दोलित छन्। महासचिव आचार्यका अनुसार दुग्ध विकास संस्थानबाट एक अर्ब र निजी डेरीहरूबाट साढे दुई अर्ब गरी साढे तीन अर्ब भुक्तानी लिन बाँकी छ ।
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय
भोलिदेखि निजी विद्यालय बन्द नहुने, किन पछि हटे सञ्चालक ?
अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुग्यो
भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक : साझा विकासका लागि ९ बुँदे सहमति
पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू
रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

Page 163 of 1792
« First
‹ Previous
160
161
162
163
164
165
166
Next ›
Last »
TOP