Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

मोरङको सुन्दरहरैँचामा गुञ्जिँदै दीपक बज्राचार्य

 

काठमाडौं : गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी आइतबार मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचोकमा सांगीतिक प्रस्तुति दिने भएका छन्।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० देखि जारी ‘विराट एक्स्पो’ को पाँचौ दिन फागुन ४ गते बज्राचार्यले प्रस्तुति दिन लागेका हुन्। कार्यक्रममा नयाँ र पुराना गीतको साथमा लाखे र झाँक्री नाच समेत प्रस्तुत गर्ने ब्याण्डले जनाएको छ।

गत हप्ता भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा कार्यक्रम सम्पन्न गरी फर्किएको ब्याण्डले शुक्रबार फिदिममा सांगीतिक कार्यक्रम गर्दैछ।

सार्वजनिक शौचालय निर्माणका लागि रकम जुटाउन एक्स्पो आयोजना गरेको संघले जनाएको छ। एक्स्पो फागुन १० गतेसम्म चल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP