Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ

 

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन्।

प्रहरीले पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चार जनालाई पक्राउ गरेकाे हाे उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो।

सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP