Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

वार कलेजमा ३५ महासेनानीलाई हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम

 

काठमाडौं : नेपाली सेनाको सैनिक वार कलेजले हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू गरेको छ।

नगरकोटमा अवस्थित कलेजलमा सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू गरेको हो।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले बिहीबार तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

उद्‌घाटन कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो। ३५ जना महासेनानी शिक्षार्थीहरू (२ महिला र ३३ पुरुष) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा उच्चस्तरको तालिम हो।

२०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म १३ महिलासहित ३४० जना अधिकृत प्रशिक्षित भइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP