Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो!

 

काठमाडौं : सरकारले पशुपन्छीबाट १० लाख ५० हजार डोज जमेको वीर्य उत्पादन गरी हालसम्म ६ लाख ८० हजारभन्दा बढी डोज जमेको वीर्यको स्ट्र उत्पादन तथा वितरण गरिएको जनाएको छ।

बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको चालु आव २०८१/८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान सेवा पुऱ्याइएको उल्लेख छ।

६ लाख ८० हजारभन्दा बढी डोज जमेको वीर्यको स्ट्र उत्पादन तथा वितरण गरिएको र ३ लाख ६० हजारभन्दा बढी गाई,भैँसी तथा बाख्रामा कृत्रिम गर्भाधान सेवा पुऱ्याइएको उक्त प्रतिवेदनमा उल्लेख।

त्यस्तै,प्रतिवेदनमा पि.पि.आर, भ्यागुते, चरचरे लगायतका रोग विरुद्ध हालसम्म १ करोड ७० लाख भन्दा बढी खोप सरकारी स्तरबाट उत्पादन भएको भनिएको छ।प्रतिवेदनअनुसार समीक्षा अवधिमा ५४ वटा स्थानीय तहमा किसान सूचीकरण कार्य सम्पन्न भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP