कृष्णनगर, २८ बैशाख । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका अवैध सामान तथा कुखुरा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा गरेको कारवाहीका क्रममा करिब रु. २ लाख १५ हजार ३ सय ५० बराबरका सामान तथा मोटरसाइकल बरामद गरेको जनाएको छ । कपिलवस्तु नगरपालिका-१ बैरी चोकबाट भन्सार छली […]
कृष्णनगर, १७ बैशाख । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तुमा पेश गरिएको हो । पक्राउ पर्नेहरूमा कुटपिट मुद्दाका ६ जना, जुवा चलाउने मुद्दाका […]
घनश्याम भर (विजयनगर) कपिलवस्तु, ४ चैत्र । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा समुहमा आबद्ध भएका महिलालाई लक्षित गर्दै वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । विशेषगरी लघुवित्त समुहमा आवद्ध महिलाहरूलाई बचत, ऋणको सही प्रयोग, आम्दानी व्यवस्थापन तथा आर्थिक आत्मनिर्भरता सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तीय साक्षरता […]
कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. ३ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता कायम गरेका छन्। हालसम्म महाराजगन्ज नगरपालिका वडा नं. ५, ६ र ७, बिजयनगर गाउँपालिका वडा नं. १ देखि ७, कृष्णनगर नगरपालिका वडा नं. १ देखि ९ तथा शिवराज नगरपालिका वडा नं. १ देखि ४ सम्मको मतगणना सम्पन्न भएको छ। हालसम्मको […]
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। बुधबार दिउँसो ३ बजे बस्नेगरी उनले परिषद्को बैठक बोलाएकी हुन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । थाहा खबर
निर्धारित मितिमा नै प्रतिनिधिसभाको निर्वाचन हुनेमा सरोकारवाला निकायहरु विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।तोकिएको मितिमा नै निर्वाचन हुनेमा विभिन्न किसिमका अड्कलबाजीहरु भईरहेका बेला सार्वजनिक ‘निर्वाचनको वातावरण सम्बन्धमा गरिएको अध्ययनले’ यही फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय तहका राजनीतिक नेता तथा कार्यकर्ताहरू […]
सरल स्वभावले सबै सँग मिलनलसार वीरेन्द्र कनौडिया । हरेक दिन विहान उठे देखि उनको दैनिकी सर्वसाधारण र कार्यकर्ता भेटघाटमा वित्ने गर्छ । कार्यकर्ता र सर्वसाधारणका काममा घण्टौं समय विताईरहेका कनौडियाको यो शिलशिला चलेको वषौं भयो । कनौडियाको पुख्र्यौली थलो कपिलवस्तुको वडा नं. २ कृष्णनगर हो । सामाजिक सेवामा लागिरहने मारवाडी परिवारको जीवन साधारण र सरल […]
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा पुगेको बताएका छन्। जेनजी आन्दोलनपछिका सबै परिघटनाले मुलुकको स्वाधीनता निकै अप्ठ्यारो अवस्थामा पुगेको प्रचण्डको तर्क थियो। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सो संकटबाट जोगाउन लागि सबै देशभक्त कम्युनिष्टबीच एकता आवश्यक रहेको बताए। उनले सबै कम्युनिष्ट […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन्। आइतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुईदिने प्रशिक्षण कार्यक्रमको समापनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। उनले रविको मान्छे र बालेनको मान्छे भन्दै कुनै गुटबन्दी नगर्न निर्देशन दिए। उनले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै […]
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरिबलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। प्रचण्डले श्रमजीवी वर्गमाथि सबैभन्दो ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने वेला आएको बताए। […]
काठमाडौंः नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आजपनि सुनुवाइ निरन्तर हुने भएको छ। हिजो न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएका कारण ‘हेर्दाहैर्दै’मा राखिएको थियो। रिट निवेदक कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन […]
काठमाडौँ : समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन्। उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन्। भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट भीष्मराज आङदाम्बे, अर्जुननरसिंह केसी, नेकपा एमालेबाट गुरु बराल, पद्या […]
गौशाला : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गरेका छन्। महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन्। आईएमई ग्रुपले स्थापना गरेको उक्त उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ। यसबाट कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब ३ सय […]
चितवन : सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनःस्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो। यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको […]
इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ। म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ। विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक […]
फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ। मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो। मृतक मध्ये मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ।समूहले विद्रोही नेताकी श्रीमती र अन्य तीन […]
जहाँ, छनछन,कलकल बग्दछ,निर्मल सप्तकोसी,पोखेर खुशी अटुट।रामधूनिका शितल हावा बहिदिन्छ,लाग्दछ दक्षिण-उत्तर जोडदैछ,लाउनलाई मितेरी बिष्णुपादुकाकारोमान्चकारी सौन्दर्यहरुसङ्ग!साटेर मुस्कान्हरु,भर्छन खुशिका उजेलिहरु,घामभन्दा न्यानो,पवनभन्दा सफा प्रीतहरु!! निस्चल-निर्मल-कन्चन,उत्तर-पश्चिम् कोकाका लहरहरु।पार्छ्न मन्त्रमुग्धधोएर बेदनाका आशुहरु,जोड्छन जीवन दर्शन,पखाली पापपूण्यमेरै माता बराहा-कौशिका ।। हराउछु म आफै,जब एकान्त सन्सार भेट्दछुचढेर चतराका भञ्ज्याङ्चौतारिहरु…..म सक्दिन गर्न वर्णन,न सक्छु उसका गरेरसून्दरताका तारिफहरु…!! जहाँ,लहलहाउछन झुलेरधानका बोटबाला,भरेर हरिया आशाका रङ्गहरु….त्याहा,बस्दछन परिश्रमी किसानसाटेर […]